सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बिद्यार्थी पर्खदै प्राबिधिक क्याम्पस भवन

बिद्यार्थी पर्खदै प्राबिधिक क्याम्पस भवन

images
  • 2.6K
    SHARES

  • images
    images
    images
    बिद्यार्थी पर्खदै प्राबिधिक क्याम्पस भवन
    images
    images
    images

    फाल्गुन १ । देवदह आदर्श बहुमुखी क्याम्पसले कृषि प्राबिधिक शिक्षा प्रदान गर्नको लागि देवदह ५ पानवारीमा निर्माण गरिएको भवन जिर्ण अवस्थामा पुगेको छ । प्राबिधिक बिषय संचालनको लागि सरकारले अनुमति नदिएपछि उक्त भवन जिर्ण र वेबरिशे भएको हो ।

    केहि महिना अघि प्रदेश ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बराल ले उक्त भवन अवलोकन गर्दै प्राबिधिक सिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुने भएकाले नगरपालिका मार्फत योजना ल्याउन क्याम्पसलाई आग्रह गर्नुभएको थियो ।त्यस्तै प्राबिधिक शिक्षाको लागि प्रदेश सरकारले योजना निर्माण गरिरहेको र निर्माण भएको भवनलाइ संचालनमा ल्याउन प्रदेश सरकारले पहल गर्ने अवलोकनको क्रममा बरालले बताउनु भएको थियो ।

    86346856_576385756283197_7581959171252158464_n.jpg

    देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले माध्यमिक तह स्थानीय सरकारले र उच्च शिक्षाको लागि प्रदेश सरकार र संघिय सरकारले हेर्ने भएको कारण उच्च प्राबिधिक शिक्षाको लागि प्रदेश सरकारलाई पहल गरिएको र प्राविधिक शिक्षा स्वीकृत गर्न आफुले पहल गरेको उहाले बताउनु भयो।
    २०६८ सालमा क्याम्पसले महायज्ञको आयोजना गरि दाताहरु बाट रकम संकलन गरि १ करोड ३३ लाख लागतमा उक्त प्राबिधिक भवन निर्माण गरिएको थियो ।

    images
    images
    • बिहिवार, फाल्गुण १ २०७६१२:२८:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij