मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न

देवदहमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न

images
  • 426
    SHARES

  • images
    images
    images
    देवदहमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न
    images
    images
    images


    देवदह।रुपन्देहीको देवदहमा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ।भलुही डोजोको आयोजनामा देवदहको भलुहीमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    कराँते प्रतियोगितामा रुपन्देहीको छपिया,तामनगर र देवदहका गरि विभिन्न उमेर समूहका २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।

    images
    images
    images

    प्रतियोगिता देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन जिसिको प्रमुख आतिथ्यता,राष्ट्रिय खेलकुद परिषद नेपालका पश्चिमान्चल अध्यक्ष माधव प्रसाद घिमिरे,शितारियो कराँते देवदहका अध्यक्ष शोभाखर पन्थ,कृष्ण प्रसाद देवकोटा,प्रशिक्षकहरु राम बृक्ष ठाकुर,चित्र बहादुर गुरुङ,गोमु मल्ल,शिव नारायण चौधरी,योगेश प्रधान,अङ्कित थापा,चिरञ्जीवी तिवारी,बन्धु कुमाल लगायतको उपस्तिथि रहेको थियो।

    प्रतियोगिमा विजेता हुने खेलाडीहरुलाई शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको खेल संयोजक तथा कराँते प्रशिक्षक सनु थापाले जानकारी दिएका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, श्रावण ८ २०७९१०:२६:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij