सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध अर्जेन्टिनाको २-० गोलको अग्रता

पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध अर्जेन्टिनाको २-० गोलको अग्रता

images
  • 152
    SHARES

  • images
    images
    images
    पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध अर्जेन्टिनाको २-० गोलको अग्रता
    images
    images
    images

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ।  

    लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।

    images
    images
    images

    खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

    फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।                                                                             

    यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका हुन् । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, पौष ३ २०७९०९:५३:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij