सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बिरगंजका बिरामीको रिपोर्ट आउन बाकी ,आफन्तले हतारमा जानकारी दिए: पटना हस्पिटल

बिरगंजका बिरामीको रिपोर्ट आउन बाकी ,आफन्तले हतारमा जानकारी दिए: पटना हस्पिटल

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    बिरगंजका बिरामीको रिपोर्ट आउन बाकी ,आफन्तले हतारमा जानकारी दिए: पटना हस्पिटल
    images
    images
    images

    चैत्र ९ ,बिरगंज। कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

    ‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले टेलिफोन कुराकानीमा भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’
    वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

    images
    images
    images

    उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने उनले बताए । उनले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

    भारतीय टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट त्यस्तै खबर आएको बताएका थिए ।

    images
    images
    • आइतवार, चैत्र ९ २०७६०२:२८:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij