मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा माघेसंक्रान्ती विशेष फुटवल प्रतियोगिता हुने

देवदहमा माघेसंक्रान्ती विशेष फुटवल प्रतियोगिता हुने

images
  • 381
    SHARES

  • images
    images
    images
    देवदहमा माघेसंक्रान्ती विशेष फुटवल प्रतियोगिता हुने
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा माघेसंक्रान्ती तथा खिचडी महोत्सव विशेष फुटवल प्रतियोगिता हुने भएको छ ।
    खिचडी महोत्सव विशेष फुटवल समितिको आयोजना र देवदह नगरपालिका वडा नम्बर - ४ को सहयोगमा यहि पौष २६ गते देखि सेभेन -A  साइड पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगिता देवदह -४ भवानीपुर स्थित विजयपुर खेल मैदानमा हुने खिचडी महोत्सव विशेष फुटवल समितिका संयोजक सचिन खवासले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टिमले नगद  २० हजार शिल्ड ,मेडल र प्रमाण पत्र तथा द्वितीय हुने टिमले नगद १० हजार शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, पौष २७ २०७९०८:२५:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij