सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने निर्णय

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने निर्णय

images
  • 908
    SHARES

  • images
    images
    images
    चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने निर्णय
    images
    images
    images

    चैत्र ९ ,काठमाडौँ ।सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

    कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

    यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उक्त कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।

    images
    images
    • आइतवार, चैत्र ९ २०७६०२:४३:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij