सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सबै सांसदको १ महिनाको तलब जम्मा गरौं':थापा

सबै सांसदको १ महिनाको तलब जम्मा गरौं':थापा

images
  • 739
    SHARES

  • images
    images
    images
    सबै सांसदको १ महिनाको तलब जम्मा गरौं':थापा
    images
    images
    images

    काठमाडौं नेपाली कांग्रेसका नेता तथा प्रतिनिभिसभा सांसद गगन थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्ने सुझाव दिएका छन् । सोमबार बिहान ट्विटरमार्फत थापाले सरकारलाई सबैले सक्दो सहयोग आह्वान गरेका छन् ।

    सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। थापाले ट्टिरमा लेखेका छन ्‘जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’

    images
    images
    images

    सरकारले पनि विपदमा कुनै नागरिकलाई अप्ठेरो पर्न दिँदैनौ भनी आश्वस्त पार्नुपर्ने धारण थापाले व्यक्त गरेका छन् ।

    थापा पूर्व स्वास्थ्यमन्त्री समेत हुन्।

    आइतबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष बनाउने र त्यसमा सरकारले ५० करोड राख्ने निर्णय गरेको थियो । मन्त्रीहरुले मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्नेसमेत निर्णय गरेका थिए।

    90944900_850870098743354_1763996553694937088_n.jpg90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • सोमवार, चैत्र १० २०७६०६:२५:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij