मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माण अन्तिम चरणमा ।

देवदहमा २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माण अन्तिम चरणमा ।

images
  • 3.2K
    SHARES

  • images
    images
    images
    देवदहमा २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माण अन्तिम चरणमा ।
    images
    images
    images

    चैत्र ११, देवदह।रुपन्देहीको देवदह नगरपालिकामा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा निर्माण गर्न लागिएको २५ बेडको अस्थाई क्वारेन्टाइन निर्माण कार्य भोलि १२ गते सकिने भएको छ ।आज केहि बेड बनाउने काम सकिएको र बाकि बेड राख्ने काम भोलि गरिने देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

    विश्व ब्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण पछिल्लो समय नेपालमा समेत देखिएको कारण सरकारले लक डाउन अर्थात् जनता कर्फ्यु लागु गरिसकेको छ भने स्थानीय तहले समेत अस्थाई क्वारेन्टाइन निर्माण गरिरहेका छन् ।

    संक्रमणको आशंका गरिएका बिरामीहरुलाई क्वारेन्टाइनमा राखीने नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

    90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • मंगलवार, चैत्र ११ २०७६०२:११:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij