मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

'फिटनेश हब'ले तिलोत्तमामा खाेल्याे दोस्रो शाखा

'फिटनेश हब'ले तिलोत्तमामा खाेल्याे दोस्रो शाखा

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    'फिटनेश हब'ले तिलोत्तमामा खाेल्याे दोस्रो शाखा
    images
    images
    images

    बुटवल ,फागुन ७ । फिटनेश हबले  तिलोत्तमा ३, शान्ति चोकमा दोस्रो शाखाका रुपमा अत्याधुनिक व्यायामशाला संचालनमा ल्याएको  छ । आइतबार रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले नयाँ शाखाको उद्घाटन  गरेका थिए । उद्घाटनमा बाेल्दै अध्यक्ष श्रेष्ठले रुपन्देहीमा फिटनेस प्रति सबैको रुचि बढेसंगै जिम सेन्टरहरु  धमाधम खुलिरहेकाे बताए । रुपन्देही जिल्लाले शारीरिक सुगठन खेलमा राम्रो पकड बनाउदै गएको उनले बताए। पहिलो शाखा बुटवल  कालिकानगरमा ३ वर्ष पूरा भएसँगै दोस्रो शाखा आइतबारबाट शुभारम्भ गरिएको उनले बताए ।

     

    images
    images
    images

    No description available.

     

    नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा कालिकानगरमा लोकेश थापा, विनोद थापा, पुरन कार्की मिलेर खोलेका थिए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पूर्वाधार तयार गरिएको लोकेश थापाको भनाइ छ ।

    खेलप्रेमीहरु लोकेश थापा, विनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टीमको लगानीमा रहेको छ ।पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका व्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जीममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।

    जीम हाउसको ७० जनाले एकैपटक एक्ससाइज गर्न सक्ने क्षमता रहेको छ  । गृहिणी महिलासँगै कार्यालयको काममा व्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर व्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका व्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जीममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए ।

    जीम हाउसको ७० जनाले एकैपटक एक्ससाइज गर्न सक्ने क्षमता रहेको छ  । गृहिणी महिलासँगै कार्यालयको काममा व्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर व्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij