सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह ४ का अति विपन्न श्रमिक परिवारलाइ राहत वितरण

देवदह ४ का अति विपन्न श्रमिक परिवारलाइ राहत वितरण

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    देवदह ४ का अति विपन्न श्रमिक परिवारलाइ राहत वितरण
    images
    images
    images

     

    चैत्र १७ ,देवदह ।विश्व भर फैलिरहेको कोरोना भाइरसको असर नेपालमा पनि व्यापक रुपमा परेको छ । कोरोना संक्रमणको जोखिम फैलिन नदिन नेपाल सरकारले लक डाउन गरेको छ ।यसको असर आफ्नो परिवार पाल्न प्रत्येक दिन श्रम गर्ने र सोहि आम्दानीबाट आफ्नो गुजारा गर्ने निम्न बर्गका मजदुर र श्रमिकलाइ प्रतक्ष्य रुपमा परेको छ ।

    श्रमीक र हुदा खाने बर्गका अति बिपन्न परिवारलाई मध्य नजर गर्दै देवदह नगरपालिका वार्ड नं ४ का वडा अधक्ष्य दिपक चापागाईको पहल र अन्य सहयोगी मनहरु दिपेश बिक्रम मल्ल ,मनिष पंगेनी ,अजयमान श्रेष्ठ ,शोभाखर भुर्तेल, चक्रपाणी तीवारी,शिव पाण्डे, धनपति पन्थ लगायतको सक्रियतामा देवदह ४ का अति बिपन्न ६० घरधुरी परिवारलाई राहत वितरण गरिएको छ ।

    प्रत्येक घरधुरीमा ५ केजी आटा, १ केजी दाल, १ केजी सोयाबिन, १ लिटर तेल र नुन गरी रु ५०,००० बराबरको खाधन्न उपलब्ध गराइएको छ ।
    सो राहत वितरण बाट ६० घरधुरीका करिब ३०० वडा बासीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको र राहत वितरण गर्दा न्युनतम ३ फिटको दुरी कायम गरि वितरण गरिएको बताइएको छ ।

     

    images
    images
    images

     

    90745639_908076862981754_3279122193790795776_n.jpg90944900_850870098743354_1763996553694937088_n.jpg

    images
    images
    • सोमवार, चैत्र १७ २०७६१२:३८:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij