सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विपद व्यवस्थापन कोषमा रोटरी क्लब अफ देवदहको सहयोग

विपद व्यवस्थापन कोषमा रोटरी क्लब अफ देवदहको सहयोग

images
  • 925
    SHARES

  • images
    images
    images
    विपद व्यवस्थापन कोषमा रोटरी क्लब अफ देवदहको सहयोग
    images
    images
    images

    चैत्र २० ,देवदह । देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन राहत कोषमा रोटरी क्लब अफ देवदहले २५ हजार सहयोग गरेको छ । रोटरी क्लब अफ देवदहको तर्फ वाट कृष्ण प्रसाद पौडेलले देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर केसी र उपप्रमुख बिद्या लक्ष्मी गुरुङ समक्ष उक्त रकम चेक मार्फत हस्तान्तरण गर्नु भएको थियो ।

    देवदह नगरपालिकाले खादा गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।

    images
    images
    images

    91469412_667533797148714_1611731574980608000_n.jpg90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • बिहिवार, चैत्र २० २०७६०४:२७:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij