सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पोखरामा पोजेटिभ देखिएको रिपोर्ट दोस्रो पटक चेक गर्दा नेगेटिभ ।

पोखरामा पोजेटिभ देखिएको रिपोर्ट दोस्रो पटक चेक गर्दा नेगेटिभ ।

images
  • 783
    SHARES

  • images
    images
    images
    पोखरामा पोजेटिभ देखिएको रिपोर्ट दोस्रो पटक चेक गर्दा नेगेटिभ  ।
    images
    images
    images

    चैत्र २१,पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ परीक्षण गराउदा रिपोर्ट नेगेटिभ आएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ ।

    पोखरामा हालै मात्र ल्याब स्थापना भएको थियो । र, भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो ।दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।

    images
    images
    • शुक्रवार, चैत्र २१ २०७६११:५२:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij