सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विपद व्यवस्थापन कोषमा श्री जनप्रीय सामुदायिक बन उपभोक्ता समुहको एक लाख सहयोग

विपद व्यवस्थापन कोषमा श्री जनप्रीय सामुदायिक बन उपभोक्ता समुहको एक लाख सहयोग

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    विपद व्यवस्थापन कोषमा श्री जनप्रीय सामुदायिक बन उपभोक्ता समुहको एक लाख सहयोग
    images
    images
    images

    चैत २६ ।देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा श्री जनप्रीय सामुदायिक बन उपभोक्ता समुहले एक लाख सहयोग गरेको छ ।
    उक्त एक लाखको चेक उक्त सामुदायिक बनका कार्यबहाक अध्यक्ष टेक बहादुर बिक,सचिब मोहन जिसि र कोषाध्यक्ष दुर्गा भुर्तेलले देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ र प्रशासकीय अधिकृत हरिदत्त कडेललाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

     

    images
    images
    images

    यो पढ्नुहोस
    देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।

    91469412_667533797148714_1611731574980608000_n.jpg90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • बुधवार, चैत्र २६ २०७६०३:०६:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij