सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विपद व्यवस्थापन कोषमा नगरपालिकाका कर्मचारीहरुको पौने चार लाख सहयोग

विपद व्यवस्थापन कोषमा नगरपालिकाका कर्मचारीहरुको पौने चार लाख सहयोग

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    विपद व्यवस्थापन कोषमा नगरपालिकाका कर्मचारीहरुको पौने चार लाख सहयोग
    images
    images
    images

    चैत २६,देवदह।देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारीहरुले सहायोग गरेका छन् ।
    देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीले ५ दिनको तलब र सहायक स्तरका कर्मचारीले ३ दिनको तलब बराबर ३,७५,८१७| रुपिया विपद व्यवस्थापन कोषमा जम्मा गरिएको हो ।

    कोरोना संक्रमण राहत कोषमा हाल सम्म बिभिन्न संघ सस्थाले सहयोग गर्दै आइरहेका छन् ।

    images
    images
    images

    यो पढ्नुहोस
    देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।

    91469412_667533797148714_1611731574980608000_n.jpg90745639_908076862981754_3279122193790795776_n.jpg

    images
    images
    • बुधवार, चैत्र २६ २०७६०३:२८:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij