मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

images
  • 378
    SHARES

  • images
    images
    images
    खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने
    images
    images
    images

    काठमाडाै। सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । 

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij