सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यू लुम्बिनी स्कुलले एस.ई.ई. लक्षित अनलाईन कक्षा सुरु गर्दै

न्यू लुम्बिनी स्कुलले एस.ई.ई. लक्षित अनलाईन कक्षा सुरु गर्दै

images
  • 4.8K
    SHARES

  • images
    images
    images
    न्यू लुम्बिनी स्कुलले एस.ई.ई. लक्षित अनलाईन कक्षा सुरु गर्दै
    images
    images
    images

    निर्मल एसपी मगर

    वैशाख ३,देवदह ।कोरोना संक्रमणको कारण उद्योग कलकारखाना मात्र होइन चैत्रमा हुने एस.ई.ई.परिक्षा पनि स्थगित भयो । सोहि कारण विद्यालय र एस.ई.ई परिक्षा दिने बिद्यार्थी समेत अन्यौलमा परेका छन ।
    देश भरका केहि विद्यालयले अनलाइन मार्फत कक्षा संचालन गर्ने तयारी गरिरहदा रुपन्देहीको देवदहमा रहेको न्यू लुम्बिनी स्कुलले एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको लागी अनलाईन कक्षा सुरु गर्ने भएको छ ।
    पछिल्लो समयमा विद्यालयलाई अनलाईन तथा डिजिटल विद्यालयको रुपमा विकास गर्दै लगेको न्यू लुम्बिनी ई.बा.स्कुलले कोरोना भाइरस (Covid-19) ले गर्दा स्थगित भएको एस.ई.ई. परीक्षाको तयारीमा रहेको विद्यार्थीहरुलाई लक्षित गरि अनलाइन कक्षा सञ्चालन गर्न लागेको हो ।
    लकडाउनको कारण विद्यार्थीहरु घरमै अभिभावकको निगरानीमा स्वअध्ययन तथा तयारी गर्दै आईरहेका थिए भने विद्यालय प्रशासनको निगरानीमा विषय शिक्षकहरुले विद्यालयको एप्समार्फत अनलाइन होमवर्क तथा तयारीहरु विषयगत रुपमा गराउँदै आएका थिए।

    अब विद्यालयले जुम मार्फत प्रत्यक्ष अनलाइन मार्फत बिहान साँझ गरि हरेक दिन दुई विषयको कक्षाहरु सञ्चालन गर्ने विद्यालयको प्रिन्सिपल बिनोद थापा मगरले जानकारी गराउनुभएको छ । विद्यालयले शिक्षकहरुको बिचमा प्रत्यक्ष अनलाइन मिटिंग सम्पन्न गरि योजना बनाएको र विद्यालयले विद्यार्थीहरु विद्यालय र शिक्षकको प्रत्यक्ष सम्पर्क र निगरानीमा हुने तयारीलाई केही हदसम्म भएपनि सम्बधोन हुने विश्वास लिएको र हाल एस.ई.ई.का विद्यार्थीहरुलाई लक्षित गरेतापनि चाडै नै अन्य कक्षाहरुको समेत अनलाइन कक्षा सञ्चालन गरिने प्रिन्सिपपल बिनोद थापा गमरले जानकारी गराउनु भयो ।

    यो पढ्नुहोस

    देवदह नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ ।सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५च५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।

    images
    images
    images

    90745639_908076862981754_3279122193790795776_n.jpg90944900_850870098743354_1763996553694937088_n.jpg

    images
    images
    • बुधवार, बैशाख ३ २०७७०३:०१:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij