सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बहराइनमा पनि देखियो एकै दिन २७ नेपालीमा कोरोना संक्रमण

बहराइनमा पनि देखियो एकै दिन २७ नेपालीमा कोरोना संक्रमण

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    बहराइनमा पनि देखियो एकै दिन २७ नेपालीमा कोरोना संक्रमण
    images
    images
    images

    बैशाख ५ काठमाडौं।चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको कोरोना भाइरस संक्रमणका कारण विश्व नै आक्रान्त छ । रोजगारीको सिलसिलामा विदेश गएका नेपाली नागरिकहरु पनि दिनप्रति दिन कोरोना संक्रमणको सिकार बनिरहेका छन् ।
    यसैक्रममा शुक्रबार एकै दिन बहराइनमा २७ जना नेपाली कामदारहरुमा कोरोना संक्रमण देखिएको छ । त्यहाँका नेपाली दूतावासका अनुसार शुक्रबार मात्रै २७ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

    हालसम्म बहराइनमा नेपाली कोरोना संक्रमितहरुको संख्या ४९ पुगिसकेको छ । दूतावासका अनुसार शुक्रबार कोरोना संक्रमण देखिएका सबै जना एउटै कम्पनीमा कार्यरत रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

    images
    images
    images

    बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ७ को ज्यान गइसकेको छ ।

    images
    images
    • शुक्रवार, बैशाख ५ २०७७०४:१६:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij