बैशाख ६,देवदह ।देबदह नगरपालिकाले कोरोना रोकथामको लागि स्थापना गरेको बिपद ब्यवस्थापन कोषमा देवदह ७ शितलनगर निवासी दिलबहादुर गुरुङले १२ हजार रुपैया सहयोग गर्नुभएको छ ।
देबदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख बिद्या लक्ष्मी गुरुङ समक्ष चेक हस्तान्तरण गरिएको थियो ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij