सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विपद व्यवस्थापन कोषमा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीको दुई लाख चौहत्तर हजार सहयोग

विपद व्यवस्थापन कोषमा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीको दुई लाख चौहत्तर हजार सहयोग

images
  • 909
    SHARES

  • images
    images
    images
    विपद व्यवस्थापन कोषमा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीको दुई लाख चौहत्तर हजार सहयोग
    images
    images
    images

    बैशाख १२ ,देवदह ।देवदह नगरपालिकाले कोरोना रोकथामको लागि स्थापना गरेको विपद व्यवस्थापन राहत कोषमा देवदह नगरपालिका अन्तरगत रहेका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारी ,र बालबिकासका शिक्षक सबैको एकदिन बराबर को तलब देवदह नगरपालीका को कोरोना संक्रमण ब्यवस्थापन कोष मा एकमुष्ठ रु. २७४२९६ दुई लाख चौहत्तर हजार दुई सय छ्यानब्बे रुपौया नेपाल शिक्षक महासंघ देवदह नगर समितिको रोहवरमा नगर प्रमुख र उपप्रमुख लाई सयुक्तरुपमा हस्तान्तरण गरेको छ।साथै सहयोग गरिएको रकम सहि रउपयुक्त तोकिएको काममा प्रयोग हुने अपेक्षा गरिएको छ ।
    नेपाल शिक्षक महासघ देवदह नगर समिती।
    नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगर समिती।
    नेपा शिक्षक संघ देवदह नगर समिति ।
    अखिल नेपाल शिक्षक संगठन देवदह नगर समिती।
    कर्मचारी परिषद देवदह नगर समिती ।

    No photo description available.

    images
    images
    images

    images
    images
    • शुक्रवार, बैशाख १२ २०७७०५:२३:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij