बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

क्वारेन्टाइनमा बसेकाहरुको लागि मनोचिकित्सा सम्बन्धि परामर्श कार्यक्रम

क्वारेन्टाइनमा बसेकाहरुको लागि मनोचिकित्सा सम्बन्धि परामर्श कार्यक्रम

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    क्वारेन्टाइनमा बसेकाहरुको लागि मनोचिकित्सा सम्बन्धि परामर्श कार्यक्रम
    images
    images
    images


    देवदह नगरपालिका स्वास्थ शाखाको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा देवदह नगरपालिकाको अस्थायी क्वारेन्टाईनमा बस्नु भएका व्यक्तिहरुलाई मनोबल उच्च बनाउनका लागी मनोचिकित्सा सम्बन्धि परामर्श सेवा कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा मनोरोग विशेषज्ञ डाक्टर बिक्रम काफ्ले ज्युले क्वारेन्टाइनमा बस्दा ध्यान दिनु पर्ने बिषयहरु माथि जानकारी दिनु भएको थियो । साथै नगरपालिकाले पनि क्वारेन्टाइन मा बस्दा परेका समस्याहरु सम्बन्धि उहाँहरु सग दुरी कायम गरि भेटेर जानकारी लिएको छ।

    images
    images
    images

     

    images
    images
    • बुधवार, बैशाख २४ २०७७०३:३८:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij