बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा कोरोनाको आशंका गरिएको महिलाको रिपोर्ट नेगेटिभ

देवदहमा कोरोनाको आशंका गरिएको महिलाको रिपोर्ट नेगेटिभ

images
  • 7.3K
    SHARES

  • images
    images
    images
    देवदहमा कोरोनाको आशंका गरिएको महिलाको रिपोर्ट नेगेटिभ
    images
    images
    images

    वैशाख २६, देवदह । कोरोनाको आशंका गरिएको देवदहकी एक महिलाको पिसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
    केहि दिन देखि सामन्य ज्वोरो आएको र स्वाब परिक्षणको लागि पठाइएको र आज रिपोर्ट नेगेटिभ आएको देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।

    देवदह नगरपालिकाको क्वारेन्टाइनमा हाल १४ जना रहेको र जस मध्य तिन जनाको स्वाब परिक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । बाकि ११ जनाको परिक्षण हुन बाकि छ ।

    images
    images
    images

    90944900_850870098743354_1763996553694937088_n.jpg

    images
    images
    • शुक्रवार, बैशाख २६ २०७७०७:१९:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij