सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह महोत्सवमा आज राष्ट्रिय कलाकार राजु परियार आउँदै

देवदह महोत्सवमा आज राष्ट्रिय कलाकार राजु परियार आउँदै

images
  • 583
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवमा आज राष्ट्रिय कलाकार राजु परियार आउँदै
    images
    images
    images

    देवदह । माघ २६ गते देखि सुरु भएको आठौं देवदह व्यापार मेलामा शुक्रबार चर्चित लोक तथा दोहोरी गायक राजु परियारको प्रस्तुति रहने सास्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिएका छन् ।

    आज राजु परियार सहित गायक बसन्त लम्साल र चेतना थापाको प्रस्तुति रहने संयोजक अर्यालले जानकारी दिए। फागुन ८ गते सम्म संचालन हुने मेलामा चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

    images
    images
    images

    मेलामा १ लाख दर्शक भित्र्याउने र १० करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजक देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, माघ २६ २०८०१०:०८:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij