बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेकपा देवदह नगर संयन्त्रको बैठक सम्पन्न ,सिमा अतिक्रमणको बिरोध

नेकपा देवदह नगर संयन्त्रको बैठक सम्पन्न ,सिमा अतिक्रमणको बिरोध

images
  • 892
    SHARES

  • images
    images
    images
    नेकपा देवदह नगर संयन्त्रको बैठक सम्पन्न ,सिमा अतिक्रमणको बिरोध
    images
    images
    images

    बैशाख ३० ,देवदह।नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) देवदह नगर अन्तरगत देवदह नगर संयन्त्रको बैठक संयोजक प्रकाश अर्यालको अध्यक्ष्ाता तथा सदस्यहरु- विद्यालक्ष्मी गुरुङ ,झिल्लु प्रसाद न्यौपाने ,मन कुमार कनौजे,पदम थापा ,कृष्णराज पौडेल ,खैराज शर्मा ,हिरा थापा र बन्धु कुमालको उपस्थितिमा सम्पन्न भएको छ।बैठकले भारतीय हस्तक्षेप र सिमा अतिक्रमित भुमि फिर्ता गर्न जोडदार माग गर्ने र दीघकालिन समस्या समाधानको लागि राष्ट्रिय एकता कायम गरि सम्पूर्ण सिमा क्षेत्रमा वाल निर्माणको कार्य अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

    साथै कोर‍ना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन अावश्यक सहयोग ,सहकार्य सहित ऐक्यबद्धता जाहेर गर्ने र देवदह नगरपालिकाको क्वारेन्टाइन क्षमता वृद्धि गरि अावश्यक व्यवस्थापन गर्न अनुरोध गर्ने र अावश्यक सतकर्ता सहित सम्भव भए सम्मका विकास आयोजनालाई सम्पन्न गर्न सहयोग गर्ने गरि अगाडि बढ्ने निर्णय गरिएको छ।

    images
    images
    images

    91469412_667533797148714_1611731574980608000_n.jpg

    images
    images
    • मंगलवार, बैशाख ३० २०७७०३:१२:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij