निर्मल एसपी बैशाख ३० ,देवदह।देवदह नगरपालिका नगर शिक्षा समितिको बैठकले एसइइ दिने तयारीमा रहेका र कक्षा ९ उत्तीर्ण बिद्यार्थीहरुलाइ समेत फाइदा पुग्ने गरि रेडियो देवदह वाट रेडियो शिक्षा कार्यक्रम संचालनमा ल्याउने भएको छ।
जेठ १ गते देखि लागु हुने गरि कक्षा संचालन हुन लागेको र आफ्ना बालबालिकालाइ सहभागी गराई लाभ लिन नगर शिक्षा समितिले अभिभावकहरुलाई आग्रह गरेको छ ।