सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीमा थप १२ जनामा कोरोना संक्रमण ,बिरामी राख्ने बेड तयार हुदै

रुपन्देहीमा थप १२ जनामा कोरोना संक्रमण ,बिरामी राख्ने बेड तयार हुदै

images
  • 4.7K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा थप १२ जनामा कोरोना संक्रमण ,बिरामी राख्ने बेड तयार हुदै
    images
    images
    images

    बैशाख ३१,बुटवल। रुपन्देहीमा थप १२ जना सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा १२ जना , कपिलवस्तु ८ जना , पर्सा ३ जना र नवलपरासीमा १ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

    रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षिय पुरुषहरु र ४, १०, २८ वर्षिय महिलाहरु संक्रमित छन ।

    images
    images
    images

    त्यस्तै कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षिय पुरुषहरु, पर्सा निवासी ३६, ७४ वर्षिय पुरुषहरु र ३६ वर्षिय महिला, नवलपरासी निवासी ३६ वर्षिय पुरुष संक्रमित भएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


    कोरोना बिशेष हस्पिटल बुटवल धागो कारखानामा भने यस अघिनै बिरामी संख्यामा बृद्दि भए संगै बेडको अभाव भएको कारण थप २०० बेड थपिदै छ ।

    images
    images
    • बुधवार, बैशाख ३१ २०७७०३:४७:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij