निर्मल एसपी
जेठ ०१,देवदह।देवदहमा नवगठित सस्था भिजन देवदहले पाँच बुदे माग राख्दै देवदह नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।भिजन देवदहका संयोजक संदेश ढुङ्गानाको संयोजकत्वमा गएको युवाहरुको टोलिले देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री समक्ष उक्त ज्ञापनपत्र बुझाएको हो।।
अहिले मुलुक कोभिड (१९ को महामारिका कारणले आक्रान्त हुदै गहिरहेको अवस्थामा सर्वसाधरणको जनजीवन अस्तव्यस्त भएको र जीवनशैली कष्टकर बन्दै गहिरहेको हुँदा सथै संक्रमणको जोखिम पनि उच्च रहेका कारण आजको भयावह अवस्थालाई मध्यनजर गर्दै र भोली आउने सक्ने थप गम्भीर संकटको अवस्थालाई देवदहका युवाहरुले पूर्व अनुमान गरी आजको समस्या र भोलीको जटिल अवस्थाको पहिचान गरि उत्पन्न हुन सक्ने समस्याको बारेमा सचेत रहनका निम्ती तपशिल क्रियाकलाप यथाशिघ्र प्रभावकारी ढंगले लागु गरी आम सर्वसाधारणको जनजीवन सहज बनाउन र देवदह वासीलाई सुरक्षित राख्नका निम्ती देवदह न.पा. समक्ष माग गर्दछौ ।
१. लकडाउनका कारण दिर्घ रोगी वा निरन्तर औषधि सेवन गर्ने विरामीलाई औषधिको उपलब्धतामा समस्या भएको हुँदा तत्काल यसको उचित व्यवस्था गर्न माग गर्दछौँ ।
२. देवदह नगरपालिका भित्र प्रवेश गर्ने नाकाहरु प्रशस्त भएको र धेरै मानिसहरु देवदह हुँदै बाहिर जाने हुँदा नाकाहरुमाउच्च सुरक्षा सतर्कता अपनाउन र सम्भव भएसम्म “हेल्प डेस्क” राख्न माग गर्दछौं ।
३. कोभिड (१९ का कारण आम सर्वसाधारण मानसिक रुपमा आतंकित भएको र बिभिन्न किसिमका घटना घट्ने सम्भावना रहेको हुँदा मानशिक स्वास्थ्य समबन्धी जनचेतना फैलाउने कार्यक्रम संचालन गर्न माग गर्दछौं ।
४. कोभिड (१९ को त्रासले सामान्य किसिमका विरामी जस्तै रुधाखोकी सामान्य ज्वोरो रोगका वीरामीले उपचार नपाएको हुँदा निजि तथा सरकारी स्वास्थ्यकर्मीको कोभिड बिमा वा अन्य किसिमका सुरक्षा सतर्कता अपनाई स्वास्थ्य सेवालाई सहज गराउने वातावरण निर्माण गर्न मागगर्दछौं ।
५. लकडाउनको समयमा बजार अव्यवस्थीत रुपमा सञ्चालन भएको र जसले गर्दा भिडभाडलाई प्रोत्साहन गरी संक्रमणको जोखिम उच्च रहेको हुँदा बजारलाई यथाशिघ्र व्यवस्थापन गर्न र लकडाउन पालना गराई सम्पूर्ण देवदहवासीलाई सुरक्षित राख्न माग गर्दछौ ।
माथी उल्लेखित मागहरुलाई यथाशिघ्र पुरा गर्न अनुरोध गर्दै देवदह नगरपालिकालाई माथीका मागहरुको व्यवस्थापन गर्न हामी जस्ता युवाको आवस्यकता महशुस भएमा हामी स्वयम् सेवकको भुमीका निर्वाह गर्न तयार रहेको कुरा पनि जानकारी गराउदछौं ।
मागपत्रमा भनिएको छ ।
माथी उल्लेखित मागहरु तत्काल पूरा गर्न नगरपालिका समक्ष आग्रह गरेको र आवश्यक परे भिजन देवदहले सहयोगमा गर्ने भिजन देवदहका संयोजक संदेश ढुंगानाले जानकारी दिनुभयो ।
देश कोरोना महामारीसङ्ग जुधिरहेको बेला नगरबासीलाई सुरक्षित राख्न नगरपालिकामा सचेतना अभियान चलाउने र त्यसको लागि नगरपालिका लगायत संबंधित निकायलाई आग्रह गर्ने र दीर्घकालीन रुपमा सामाजिक कार्य र युवाहरुलाई समाज परिवर्तनको दिशामा अघि बढाउने लगायत बिबिध उद्देश्य राखी भिजन देवदह अभियान चलाएको संयोजक संदेश ढुंगानाले जानकारी दिनुभयो।।
देवदहका संयोजक शन्देश ढुङ्गानाको संयोजकत्वमा गएको युवाहरुको टोलिले देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री समक्ष उक्त ज्ञापनपत्र बुझाएको हो।।
अहिले मुलुक कोभिड (१९ को महामारिका कारणले आक्रान्त हुदै गहिरहेको अवस्थामा सर्वसाधरणको जनजीवन अस्तव्यस्त भएको र जीवनशैली कष्टकर बन्दै गहिरहेको हुँदा सथै संक्रमणको जोखिम पनि उच्च रहेका कारण आजको भयावह अवस्थालाई मध्यनजर गर्दै र भोली आउने सक्ने थप गम्भीर संकटको अवस्थालाई देवदहका युवाहरुले पूर्व अनुमान गरी आजको समस्या र भोलीको जटिल अवस्थाको पहिचान गरि उत्पन्न हुन सक्ने समस्याको बारेमा सचेत रहनका निम्ती तपशिल क्रियाकलाप यथाशिघ्र प्रभावकारी ढंगले लागु गरी आम सर्वसाधारणको जनजीवन सहज बनाउन र देवदह वासीलाई सुरक्षित राख्नका निम्ती देवदह न.पा. समक्ष माग गर्दछौ ।
१. लकडाउनका कारण दिर्घ रोगी वा निरन्तर औषधि सेवन गर्ने विरामीलाई औषधिको उपलब्धतामा समस्या भएको हुँदा तत्काल यसको उचित व्यवस्था गर्न माग गर्दछौँ ।
२. देवदह नगरपालिका भित्र प्रवेश गर्ने नाकाहरु प्रशस्त भएको र धेरै मानिसहरु देवदह हुँदै बाहिर जाने हुँदा नाकाहरुमाउच्च सुरक्षा सतर्कता अपनाउन र सम्भव भएसम्म “हेल्प डेस्क” राख्न माग गर्दछौं ।
३. कोभिड (१९ का कारण आम सर्वसाधारण मानसिक रुपमा आतंकित भएको र बिभिन्न किसिमका घटना घट्ने सम्भावना रहेको हुँदा मानशिक स्वास्थ्य समबन्धी जनचेतना फैलाउने कार्यक्रम संचालन गर्न माग गर्दछौं ।
४. कोभिड (१९ को त्रासले सामान्य किसिमका विरामी जस्तै रुधाखोकी सामान्य ज्वोरो रोगका वीरामीले उपचार नपाएको हुँदा निजि तथा सरकारी स्वास्थ्यकर्मीको कोभिड बिमा वा अन्य किसिमका सुरक्षा सतर्कता अपनाई स्वास्थ्य सेवालाई सहज गराउने वातावरण निर्माण गर्न मागगर्दछौं ।
५. लकडाउनको समयमा बजार अव्यवस्थीत रुपमा सञ्चालन भएको र जसले गर्दा भिडभाडलाई प्रोत्साहन गरी संक्रमणको जोखिम उच्च रहेको हुँदा बजारलाई यथाशिघ्र व्यवस्थापन गर्न र लकडाउन पालना गराई सम्पूर्ण देवदहवासीलाई सुरक्षित राख्न माग गर्दछौ ।
माथी उल्लेखित मागहरुलाई यथाशिघ्र पुरा गर्न अनुरोध गर्दै देवदह नगरपालिकालाई माथीका मागहरुको व्यवस्थापन गर्न हामी जस्ता युवाको आवस्यकता महशुस भएमा हामी स्वयम् सेवकको भुमीका निर्वाह गर्न तयार रहेको कुरा पनि जानकारी गराउदछौं ।
मागपत्रमा भनिएको छ ।
माथी उल्लेखित मागहरु तत्काल पूरा गर्न नगरपालिका समक्ष आग्रह गरेको र आवश्यक परे भिजन देवदहले सहयोगमा गर्ने भिजन देवदहका संयोजक संदेश ढुंगानाले जानकारी दिनुभयो ।
देश कोरोना महामारीसङ्ग जुधिरहेको बेला नगरबासीलाई सुरक्षित राख्न नगरपालिकामा सचेतना अभियान चलाउने र त्यसको लागि नगरपालिका लगायत संबंधित निकायलाई आग्रह गर्ने र दीर्घकालीन रुपमा सामाजिक कार्य र युवाहरुलाई समाज परिवर्तनको दिशामा अघि बढाउने लगायत बिबिध उद्देश्य राखी भिजन देवदह अभियान चलाएको संयोजक संदेश ढुंगानाले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij