सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपालमा संक्रमितको संख्या २९१ पुग्यो थप १० जनामा कोरोना पुष्टि

नेपालमा संक्रमितको संख्या २९१ पुग्यो थप १० जनामा कोरोना पुष्टि

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    नेपालमा संक्रमितको संख्या २९१ पुग्यो थप १० जनामा कोरोना पुष्टि
    images
    images
    images

    जेठ ०४ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् ।

    योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । यस अघि एक जनाको कोरोना संक्रमण बाट मृत्यु भएको पुष्टी भैसकेको छ ।

    images
    images
    images

    Image

    images
    images
    • आइतवार, जेठ ४ २०७७०३:०६:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij