जेठ ०५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टी गरेको छ।
संक्रमण पुष्टी भएकाहरु रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
जानकारी गराएको छ ।
थप नौ जनामा कोरोना संक्रमण पुष्टी भए संगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । दुइ जनाको कोरोनको कारण मृत्यु भैसकेको छ ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij