सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कोरोना संक्रमितको उपचार गरिएको दुइ अस्पताल सिल,संक्रमितको अवस्था गम्भीर

कोरोना संक्रमितको उपचार गरिएको दुइ अस्पताल सिल,संक्रमितको अवस्था गम्भीर

images
  • 4.0K
    SHARES

  • images
    images
    images
    कोरोना संक्रमितको उपचार गरिएको दुइ अस्पताल सिल,संक्रमितको अवस्था गम्भीर
    images
    images
    images

    जेठ ०५ बुटवल।गुल्मीका कोरोना संक्रमित शिक्षकको उपचार गराएका दुई अस्पताल सिल गरिएको छ। बुटवलको क्रिमसन अस्पताल र अर्घाखाची सन्धीखर्कको छाया पोलिक्लिनिकलाई सिल गरिएको हो।

    कोरोना संक्रमित शिक्षक अर्घाखाचीमा समेत उपचार गरेर आएका थिए । उपचार गरेको अर्घाखाँचीको छाँया पोलिक्लिनीकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। जेठ १ गते जण्डिस, ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाया पोलिक्लिनीकमा चेक अप गराएर उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा छन्। उनको अहिले आइसियुमा उपचार भइरहेको छ । बुटवलको क्रिमशन अस्पताल पनि सिल गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखेर स्वाव परीक्षण हुनेछ। उनको अवस्था गम्भीर छ।

    images
    images
    images

    images
    images
    • सोमवार, जेठ ५ २०७७०३:३७:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij