जेठ०६,बुटवल। गुल्मीका ४१ बर्षीय शिक्षकमा कोरोना संक्रमण देखिए पछि क्रिमसन हस्पिटल सिल गरिएको छ । संक्रमित बिरामीको अवस्था कस्तो छ ,तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरे संग गुराँस मिडियाले कुराकानी गरेको छ ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij