जेठ०६, देवदह।विद्युत प्राधिकरण देवदहका कर्मचारी फिल्डमा निरन्तर बिजुलीका तार ,ढलेका पोलको मर्मत ,बिग्रिएको ट्रान्सफर्मर बनाइरहेका देखिन्छन ।
जोखिम विद्युतका कर्मचारीलाइ पनि उत्तिकै छ ,तर जनताको अति आवश्यक चिज विद्युत पनि भएको कारण जोखिम मोलेरै भए पनि ग्राहकको समस्या समाधान गर्न लागिपरेको विद्युत प्राधिकरण देवदहका एक कर्मचारी बताउछन ।
जंगल क्षेत्र धेरै भएको कारण हावाहुरी आउदा रुखको हागाले बिजुलीको तार र पोललाइ असर गर्ने भएको कारण बढी विद्युत आउनेजाने भैरहन्छ ।




Copyright © All right reserved to Lumbini Pana Site By: Sobij