जेठ ०७ ,देवदह।कोरोना संक्रमण रोकथामको लागि देवदह नगरपालिकाले हाल सम्म गरेका कार्यहरु ,क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य अवस्था ,नदिजन्य पदार्थ चोरीनिकासीका कुरा लगायत बिबिध बिषय ,आम देवदह वासीले राखेका चासोको बारेमा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री संग हामीले कुराकानी गरेका छौ ।
आवश्यक सल्लाह सुझाब र प्रतिक्रिया दिन नबिर्सनु होला ।साथै केहि प्रश्नहरु छन् भने कमेन्टमा राख्नुहोला ,अर्को कार्यक्रममा राख्नेछौ ।



Copyright © All right reserved to Lumbini Pana Site By: Sobij