सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

केरवानी माविको क्वारेन्टाइनमा रहेका ९० जनाको आरडीटी रिपोर्ट नेगेटिभ

केरवानी माविको क्वारेन्टाइनमा रहेका ९० जनाको आरडीटी रिपोर्ट नेगेटिभ

images
  • 705
    SHARES

  • images
    images
    images
    केरवानी माविको क्वारेन्टाइनमा रहेका ९० जनाको आरडीटी रिपोर्ट नेगेटिभ
    images
    images
    images

    जेठ ०७ ,देवदह।कोरोना संक्रमण रोकथामको लागि देवदह नगरपालिकाले स्थापना गरेको अस्थाई क्वारेन्टाइन केरवानी माविमामा राखिएकाहरु मध्य ९० जनाको RDT रिपोर्ट नेगेटिभ आएको छ ।

    भारत वाट ल्याइएका मध्य अरु सम्बन्धित ठाउमा गैसकेको र त्यहा रहेका मध्य सबै 90 जनाको RDT रिपोर्ट नेगेटिभ आएको जन स्वास्थ्य शाखाका काशिनाथ बन्जाडेले गुरास मिडियालाई जानकारी दिनुभएको छ।

    images
    images
    images

    हाल सम्म शितलनगरको देवदह आदर्श बमुमुखी क्याम्पसमा रहेकाहरु मध्य ७ जनाको चेक भएको र उनीहरुको PCR रिपोर्ट आइनसकेको तथा २० जना घर गैसकेका छन भने जम्मा ३८ जना मध्य ३१ जनाको परिक्षण हुन बाकि रहेको बन्जाडेले गुरास मिडियालाई जानकारी दिनुभयो ।

     

    images
    images
    • बुधवार, जेठ ७ २०७७०३:०३:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij