मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनप्रतिनिधि ,कर्मचारी ,पत्रकार तथा एम्बुलेन्स चालक र प्रहरीको स्वास्थ्य बिमा

जनप्रतिनिधि ,कर्मचारी ,पत्रकार तथा एम्बुलेन्स चालक र प्रहरीको स्वास्थ्य बिमा

images
  • 455
    SHARES

  • images
    images
    images
    images
    images
    images

    जेठ ०७ ,देवदह।देवदहका जनप्रतिनिधि ,कर्मचारी ,संचारकर्मी तथा एम्बुलेन्स चालक र प्रहरीको स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले गुराँस मिडियालाई जानकारी दिनु भयो।

    जनप्रतिनिधि ,कर्मचारी ,संचारकर्मी तथा एम्बुलेन्स चालक र प्रहरीको कोरोना स्वास्थ्य बिमा सामुहिक रुपमा जनरल इन्सुरेन्स कम्पनीमा गरिएको र कार्य क्षेत्रमा खटिरहने क्रममा कोरोना संक्रमण पुष्टी भए इन्सुरेन्सले एक लाख रुपैया दिने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले गुराँस मिडियालाई जानकारी दिनुभयो।

    images
    images
    images

    बिमा गरे बापत लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने छ ।

    images
    images
    • बुधवार, जेठ ७ २०७७०३:४६:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij