सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

गुल्मीका कोरोना संक्रमितको उपचारमा डाक्टरले लापरबाही गरेको आफन्तको गुनासो

गुल्मीका कोरोना संक्रमितको उपचारमा डाक्टरले लापरबाही गरेको आफन्तको गुनासो

images
  • 2.6K
    SHARES

  • images
    images
    images
    गुल्मीका कोरोना संक्रमितको उपचारमा डाक्टरले लापरबाही गरेको आफन्तको गुनासो
    images
    images
    images

    जेठ ०८ गुल्मी।मदाने गाउपालिका ६ गुल्मीका ४१ बर्षीय शिक्षकको कृमसन हस्पिटलमा उपचार गर्ने क्रममा निधन भएको छ ।जेठ १ गते हस्पिटल भर्ना भएका उनलाई जेठ ५ गते संक्रमण पुष्टी भएको थियो ।हस्पिटलका केहि कर्मचारीले गलत सूचना दिएपछि पटक पटक मिडियामा उनको मृत्युको खबर आएको थियो ।

    हस्पिटलमा स्वाब संकलन गर्ने क्रममा गुल्मीका शिक्षक संगै मर्चवारका अर्का एकजना एपेंदिजको बिरामीको पनि स्वाब संकलन गरिएको थियो।तर हस्पिटलले फर्म भने भैरहवा पठाएको थिएन ।५ गते भैरहवा वाट बिरामीको डिटेल माग भएपछी हस्पिटलले मेल गर्दिएको छ ।

    images
    images
    images

    बिरामीको स्वाब हेरफेर भएको हो कि आफन्तको गुनासो छ ।साथै हस्पिटलले बिरामीको उपचारमा लापरबाही गरेको समेत आफन्तको आरोप छ

    images
    images
    • बिहिवार, जेठ ८ २०७७०३:३९:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij