जेठ ०९देवदह ।देवदह नगरपालिकाले स्थापना गरेको आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका हरुको लागी सलिना गार्मेन्टले ४० थान मास्क पर्दान गरेको छ ।
सामाजिक कार्य गर्ने उदश्यले स्वर्गीय माता नौरुमा थापाको स्मृतिमा स्थापना गरिएको नौरुपा फाउण्डेशनकाका सस्थापक तथा सलिना गार्मेन्टका संचालक प्रितम कुमार थापाले दुखि पिडितहरुलाई समय समयमा सक्दो सहयोग गरिरहेको र आमाको स्मृतिमा थोरै भए पनि सहयोग गरौ भन्ने मनशायले मास्क पर्दान गरिएको बताउनु भयो ।
त्यस्तै नौरुपा फाउण्डेशनकाका अर्का सस्थापक तथा सफल युवा व्यवसायी प्रेम थापा मगरले फाउण्डेशनले आगामी दिनहरुमा समाजको लागि सकारात्मक कार्यहरु गर्ने योजना रहेको बताउनु भयो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij