सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश

images
  • 331
    SHARES

  • images
    images
    images
    बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश
    images
    images
    images

    बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको हो । अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ। 

    वर्षाले प्रभावित खेलमा डीएसएल नियमअनुसार बंगलादेशले जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको थियो र त्यसलाई पछ्याउने क्रममा १ सय ५ रन बनाएर १७.५ ओभरमा अलआउट भएको थियो।

    images
    images
    images

    अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यससँगै प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ।
    अब अर्को खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले भारत तथा दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्नेछ। दुवै सेमिफाइनल बिहीबार हुनेछन्। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij