जेठ १०।रुपन्देहीको रोहिणी गाउपलिकाका दुइका कोरोना संक्रमित ५५ बर्षीय पुरुष १३ दिन अघि दिल्लीबाट आएको र गाउपलिकाको क्वारेन्टाइनमा बसेका हुन् ।नेपाल भारत सिमा नाका वाट लुकेर नेपाल भित्रिएका उनलाई गाउपालिकाले क्वारेन्ताइनमा लगी राखेको गाउपलिकाका प्रमुख सनोज कुमार यादबले गुराँस मिडियालाइ जानकारी दिएका छन् ।
लुकीछिपी नेपाल आएका उनि घर भित्र छिर्नै लाग्दा गाउलेहरुले देखे पछि गाउपलिकालाइ खबर गरि क्वारेन्टाइनमा राखिएको यादबले जानकारी दिए।हाल रोहिणी गाउपालिकाको क्वारेन्टाइनमा ७६ जना रहेको र पाच जनाको आर डी टि पोजेटिभ देखिएको मध्य ४ जनाको पिसिआर नेगेटिभ र उनको पोजेटिभ आएको गाउपलिकाका प्रमुख सनोज कुमार यादबले गुराँस मिडियालाइ जानकारी दिनुभएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij