सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आत्महत्याको घटना बढ्दै ,देवदहमा ७४ बर्षीय बृद्दाले गरिन आत्महत्या

आत्महत्याको घटना बढ्दै ,देवदहमा ७४ बर्षीय बृद्दाले गरिन आत्महत्या

images
  • 9.9K
    SHARES

  • images
    images
    images
    आत्महत्याको घटना बढ्दै ,देवदहमा ७४ बर्षीय बृद्दाले गरिन आत्महत्या
    images
    images
    images

    जेठ २७, देवदह ।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत टटेरामा एक ७४ बर्षीय बृद्दाले झुण्डीएर आत्महत्या गरेकी छिन ।एकल महिला र मानसिक रोगि रहेकी उनि घर अगाडिको आपको रुखमा झुण्डीएर आत्महत्या गरेको देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महतले गुराँस मिडियालाई जानकारी दिनुभएको छ ।

    घरमा छोरा बुहारी नाति नातिना रहेका र नियमित रुपमा मानसिक रोगको औषधि खाइ रहेका ७४ बर्षीय बृद्दाले किन र के कारणले आत्महत्या गरिन सोधपुछ र अनुसन्धान भैरहेको र शव पोस्टमार्टम पछि मात्रै एकिन हुने प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    पछिल्लो समय आत्महत्याका घटनामा व्यापक बृद्दी भैरहेको र लक डाउनको अवधिमा मात्रै ११०५ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।

    83059928_259494395372256_2093927570461366431_n.jpg

    95390669_236320977579304_6852950483493978112_n.jpg

     

     

    images
    images
    • बुधवार, जेठ २८ २०७७०९:३१:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij