सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सुनवल नगरपालिकामा ६ जनामा कोरोना पोजेटिभ

सुनवल नगरपालिकामा ६ जनामा कोरोना पोजेटिभ

images
  • 6.7K
    SHARES

  • images
    images
    images
    सुनवल नगरपालिकामा ६ जनामा कोरोना पोजेटिभ
    images
    images
    images

    जेठ ,२९ सुनवल।सुनवल नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । सुनवल नगरपालिका वडा नम्बर १३ का दुई जना, वडा नम्बर १२ का एक जना, वडा नम्बर ९ का एक जना र वडा नम्बर ४ का १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

    उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आजै आइशोलेशनमा लैजाने तयारि रहेको सुनवल नगरपालिकाका प्रमुख भरत बहादुर थापा क्षेत्रिले गुराँस मिडियालाई जानकारी दिनुभएको छ ।

    images
    images
    images

    संक्रमित मध्य ६ जनानै पुरुष रहेको र १३ दिन अघि भारत बाट आएको सुनवल नगरपालिकाका प्रमुख भरत बहादुर थापा क्षेत्रिले गुराँस मिडियालाई जानकारी दिनुभएको छ ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • बिहिवार, जेठ २९ २०७७०७:१३:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij