जेठ ३१ ,देवदह। रुपन्देहीको देवदहमा प्रतिनिधि सभा मार्फत नेपालको नया नक्सा र निशान छाप सर्बसम्मतले पारित भएको खुशियालीमा दिप प्रजवलन गरिएको छ ।
दिप प्रज्वलन कार्यक्रममा प्रदेश संसद डा कृष्ण न्यौपाने ,देवदह नगर प्रमुख हिरा बहादुर खत्री ,उप प्रमुख बिद्या लक्ष्मी गुरुङ ,नेकपा नगर अध्क्षय प्रकाश अर्याल लगायतको सहभागिता रहेको थियॊ ।
फोटो फिचर






Copyright © All right reserved to Lumbini Pana Site By: Sobij