सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पर्वतकाे कुश्मामा पहिरो जाँदा तीन जनाको मृत्यु, ६ बेपत्ता

पर्वतकाे कुश्मामा पहिरो जाँदा तीन जनाको मृत्यु, ६ बेपत्ता

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    पर्वतकाे कुश्मामा पहिरो जाँदा तीन जनाको मृत्यु, ६ बेपत्ता
    images
    images
    images

    जेठ ३२ ,कुश्मा। पर्वतकाे कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् ।गएराति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।

    images
    images
    images

    उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको प्रहरीको भनाइ छ ।

     

    images
    images
    • आइतवार, जेठ ३२ २०७७०७:४२:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij