सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तेस्रो संगम कप भलिबल जारी, दोस्रो दिन २ खेल सम्पन्न

तेस्रो संगम कप भलिबल जारी, दोस्रो दिन २ खेल सम्पन्न

images
  • 329
    SHARES

  • images
    images
    images
    तेस्रो संगम कप भलिबल जारी, दोस्रो दिन २ खेल सम्पन्न
    images
    images
    images

    देवदह । देवदहमा जारी तेस्रो संगम कप भलिबल प्रतियोगिताको दोस्रो दिन २ खेल सम्पन्न भएको छ। दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर ८ विशालनगरलाई वडा नम्बर २ ढेकावरले २-० को सोझो सेटमा पराजित गरेको छ। २५, १९ र २५,१५ को सोझो सेटमा पराजित गर्दै देवदह-२ दोस्रो चरणमा प्रवेश गरेको हो।

    त्यस्तै दोस्रो दिनको दोस्रो खेलमा तिलोत्तमा-८ ले सुद्दोदन-५ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। २७,२५ र २५, १६ को सोझो सेटमा पराजित गर्दै तिलोत्तमा -८ दोस्रो चरणमा प्रवेश गरेको हो। 

    images
    images
    images

    २५ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ४४ हजर ४४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ प्राप्त गर्ने खेल संयोजक मीलन थापाले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij