मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्याब्सन खेल महोत्सव, दोस्रो दिनको खेलहरु सम्पन्न

प्याब्सन खेल महोत्सव, दोस्रो दिनको खेलहरु सम्पन्न

images
  • 394
    SHARES

  • images
    images
    images
    प्याब्सन खेल महोत्सव, दोस्रो दिनको खेलहरु सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) देवदह नगर समितिद्धारा आयोजित चौथो प्याव्सन खेल महोत्सव–२०८१ अन्तर्गत विभिन्न खेलहरु सम्पन्न भएका छन् । जुनियर छात्र तर्फ भएको ४ सय मिटर दौडमा बुद्धपव्लिक प्रथम, एशियनलाईट द्धितिय, सेभेनस्टार तृतिय, ग्रीनप्लान्ट सान्त्वना भएको छ सोही खेलको छात्रा तर्फ बुद्धपव्लिक प्रथम, एशियनलाईट द्धितिय, मदरटङ्गस तृतिय, मदरल्याण सान्त्वना भएको छ ।

    सिनियर छात्रा तर्फको ज्याभिङ्ग थ्रोमा बुद्धपव्लिक प्रथम, एशियनलाई द्धितिय, ग्रीनप्लान्ट तृतिय र मदरल्याण सान्त्वना भएको छ भने छात्र तर्फ बुद्ध पव्लिक प्रथम, ग्रीन प्लान्ट द्धितिय, एशियनलाई तृतिय र सेभेनस्टार सान्त्वना भएको छ । सवजुनियर ४ सय मिटर रिलेको छात्रामा बुद्धपव्लिक प्रथम, एशियनलाईट द्धितिय, ग्रीनप्लान्ट तृतिय, मदरल्याण सान्त्वना भएको छ भने छात्र तर्फ मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, एशियनलाई तृतिय र सेभेनस्टार सान्त्वना भएको छ ।

    images
    images
    images

    जुनियर ४ सय मिटर दौडको छात्रा तर्फ मदरल्याण प्रथम, एशियनलाईट द्धितिय, बुद्धपव्लिक तृतिय, सेभेनस्टार सान्त्वना भएको छ भने छात्र तर्फ एशियनलाईट प्रथम, बुद्धपव्लिक द्धितिय, सेभेनस्टार तृतिय र ग्रीनप्लान्ट सान्त्वना भएको छ । सिनियर ४ सय मिटर दौडको छात्र तर्फ मदरटङ्गस प्रथम, ग्रीनप्लान्ट द्धितिय, एशियनलाइट तृतिय, सेभेनस्टार सान्त्वना भएको छ भने छात्रा तर्फ एशियनलाईट प्रथम, ग्रीनप्लान्ट द्धितिय, बुद्धपव्लिक तृतिय र मदरटङ्गस सान्त्वना भएको छ । सवजुनियर तर्फको २ सय मिटर छात्रमा मदरटङ्गस प्रथम, एशियनलाईट द्धितिय, ग्रीनप्लान्ट तृतिय, बुद्धपव्लिक सान्त्वना भएको छ भने छात्रा तर्फ बुद्धपव्लिक प्रथम, मदरल्याण द्धितिय, एशियनलाईट तृतिय, ग्रीनप्लान्ट सान्त्वना भएको छ । 

    सिनियर छात्र तर्फको ८ सय मिटर दौडमा एशियनलाईट प्रथम, बुद्धपव्लिक द्धितिय, ग्रीनप्लान्ट तृतिय र नारायणी पव्लिक सान्त्वना भएको छ । चौथो प्याव्सन खेल महोत्सव अन्र्तगत छात्रा, छात्र भलिवल प्रतियोगिता पनि शुरु भएको छ । पहिलो चरणको केही खेलहरु सम्पन्न भएको छ

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij