सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रातारात गौशालामा भारतीय ट्रक भीत्रिएपछि स्थानीयद्वारा अबरोध

रातारात गौशालामा भारतीय ट्रक भीत्रिएपछि स्थानीयद्वारा अबरोध

images
  • 3.6K
    SHARES

  • images
    images
    images
    रातारात गौशालामा भारतीय ट्रक भीत्रिएपछि स्थानीयद्वारा अबरोध
    images
    images
    images

    असार १५,देवद। रुपन्देहीको देवदह भलुहीमा भारतीय ट्रक वाट आप लोड अनलोड गरिरहेको अवस्थामा स्थानीयले अबरोध गरेपछी दुइ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    देवदहको कामधेनु गौशालामा यस अघि पनि बारम्बार यसतै खालका शंकास्पद गतिबिधि देखिए पछी ,स्थानीय र युवाहरुले बिरोध जनाएका हुन्। स्थानीयले बिरोध गरेपछि MH15GV र UP1AT2986 नम्बरको ट्रक देवदह–१० भलुहीमा रहेको कामधेनु गौशाला वाट नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    गौशालाका संरक्षक गौवर्ती महाराजका अनुसार ट्रकमा आप भएको र चिनजानका आधारमा आफुले ट्रकलाई मन्दिरमा बस्न दिएको बताएका छन। यता गौशालाका अध्यक्ष अमर लामिछानेले स्थानीयले गौशालाका शंरक्षक आफुखुसी चलेको भन्दै गुनासो गरेको र रातको समय ट्रक किन पस्न दिइयो भन्ने बारे गौशालाका संरक्षक संग स्पष्टिकरण सोधिने बताउनु भय।
    नेपालि उत्पादनले बजार नपाइरहेको र भारतीय फलफुल रातारात भित्रिदा किसान मर्कामा परेका छन भने कोरोनाको जोखिम पनि उत्तिकै रहेको छ।

     

    images
    images
    • सोमवार, आषाढ १५ २०७७११:५६:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij