सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देही क्षेत्र नम्बर १ (१)को लागि २२ करोड बजेट बिनियोजन

रुपन्देही क्षेत्र नम्बर १ (१)को लागि २२ करोड बजेट बिनियोजन

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    रुपन्देही क्षेत्र नम्बर १ (१)को लागि २२ करोड बजेट बिनियोजन
    images
    images
    images

    असार १७,देवदह।रुपन्देही क्षेत्र नम्बर १ (१)को लागि प्रदेश सांसद डा.कृष्ण प्रसाद न्यौपानेको पहलमा प्रदेश नं ५ को आर्थिक वर्ष २०७७/७८को वार्षिक कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पर्यटन गरि करिब रु २२ करोड बजेट बिनियोजन गरिएको छ।


    भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पर्यटन गरि विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको हो। त्यस्तै करिब ६० करोड विनियोजन गर्न बाकि जिल्लागत बजेट रहेको समेत सांसद न्यौपानेको सचिबालय द्वारा जानकारी दिइएको छ।

    images
    images
    images

    भौतिक पूर्वाधार, शिक्षा, कृषि,पर्यटन ,खानेपानी ,भवन निर्माण ,ग्रामिण बिकास लगायत समग्र क्षेत्र नम्बर १ (१)को विकास निर्माणको लागि बजेट विनियोजन गरिएको र परियोजनाहरु समयमै सम्पन्न गर्न लागिपर्ने समेत प्रदेश सांसद डा.कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ।

    बिनियोजन गरिएको बजेट र प्राथमिकतामा परेका योजनाहरु

    Image may contain: 1 person

    Image may contain: text

    Image may contain: text

    No photo description available.

    Image may contain: text

    Image may contain: text

    Image may contain: text

    Image may contain: text

    No photo description available.

    Image may contain: text

    95390669_236320977579304_6852950483493978112_n.jpg

     

    images
    images
    • बुधवार, आषाढ १७ २०७७१०:३७:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij