सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कतार सरकारले १६१ जना नेपाली आफ्नै हवाई खर्चमा नेपाल ल्याइदियो

कतार सरकारले १६१ जना नेपाली आफ्नै हवाई खर्चमा नेपाल ल्याइदियो

images
  • 966
    SHARES

  • images
    images
    images
    कतार सरकारले १६१ जना नेपाली आफ्नै हवाई खर्चमा नेपाल ल्याइदियो
    images
    images
    images

    असार २४,काठमाडौँ । कतारले १ सय ६१ जना नेपाली बुधबार डिपोर्ट भएका छन् । उनीहरुलाई कतार सरकारले आफ्नै हवाई खर्चमा नेपाल ल्याइदिएको हो।
    कतारले विभिन्न सजाय पाएका र आवासीय कानुन उल्लंघन गरेर बसेकोलाई नेपाल पठाएको हो । उनीहरु पुनः कतार जान पाइने छैन ।

    कतारले नेपाली दूतावासलाई स्वदेश लैजानका लागि हवाई अनुमति मागेको थियो । यसअघि जेल सजाय पाएका ४१ जना नेपालीलाई डिपोर्ट गरिएको थियो ।

    images
    images
    images

    images
    images
    • बुधवार, आषाढ २४ २०७७०७:४६:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij