सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लुम्बिनी मेट्रो सिटी प्रालिले आइतबार वाट यातायात संचालन गर्ने

लुम्बिनी मेट्रो सिटी प्रालिले आइतबार वाट यातायात संचालन गर्ने

images
  • 7.6K
    SHARES

  • images
    images
    images
    लुम्बिनी मेट्रो सिटी प्रालिले आइतबार वाट यातायात संचालन गर्ने
    images
    images
    images

    असार २६ ,बुटवल । लुम्बिनी मेट्रो सिटी प्रालिले असार २८ गते आइतबार वाट सार्बजनिक यातायात संचालनमा ल्याउने भएको छ। लुम्बिनी मेट्रो सिटी प्रालिको आज बसेको बैठकले पर्सि आइतबार वाट यातायात संचालन गर्ने निर्णय गरेको हो।

    नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले जारि गरेको सबै मापदण्ड पुरा गरि यातायात संचालनमा ल्याइने लुम्बिनी मेट्रो सिटी प्रालिका अध्यक्ष धन बहादुर अधिकारी शंकरले जानकारी दिनुभएको छ।

    images
    images
    images

    यात्रुलाई बसमा चढाउनु अघि सेनीटाइजर प्रयोग गरेर सहचालकले थर्मल गनले ज्वोरो चेक गरेर मात्र बस भित्र प्रवेश गर्न दिइने ,सहचालकले पीपीई लगाएर मात्र डिउटी गर्ने ,बस भित्र भौतिक दुरी कायम गरिने र बसको अगाडिको ढोका वाट प्रवेश गर्न दिई पछाडिको ढोका वाट गन्तब्यमा उत्रिने व्यवस्था गरि यातयात संचालनमा ल्याउन लागिएको धन बहादुर अधिकारी शंकरले जानकारी दिनुभयो।

    बेलहिया सुनौली नाका देखि बुटवल गोलपार्क र बर्दघाट सम्म आधा -आधा घन्टामा सवारी साधन संचालन हुनेछ। हाल लुम्बिनी मेट्रो सिटी प्रालिले ८ वटा सुबिधा सम्पन्न बस संचालनमा ल्याएको छ।

    download (1).jpg

    images
    images
    • शुक्रवार, आषाढ २६ २०७७०८:१५:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij