सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढ्यो ,एकै दिन २७ हजार थपिए

भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढ्यो ,एकै दिन २७ हजार थपिए

images
  • 996
    SHARES

  • images
    images
    images
    भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढ्यो ,एकै दिन  २७ हजार थपिए
    images
    images
    images

    असार २८,काठमाडौ। भारतमा चार दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएकोमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ ।

    बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८ तथा आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

    images
    images
    images

    यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ ।अहिलेसम्म संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढ्यो,एकै दिन २७ हजार थपिए

    images
    images
    • आइतवार, आषाढ २८ २०७७०७:३५:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij