सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्युठानमा पुन सलह भित्रदा किसान चिन्तित

प्युठानमा पुन सलह भित्रदा किसान चिन्तित

images
  • 626
    SHARES

  • images
    images
    images
    प्युठानमा पुन सलह भित्रदा किसान चिन्तित
    images
    images
    images

    प्युठान संवाददाता

    २८ असार, प्युठान ।आइतबार प्युठानमा पुन ठूलो संख्यामा सलहको हुल प्रवेश गरेको छ । दाङबाट प्युठानको सरुमारानी गाउँपालिका हुदै सलह भित्रिएको हो ।

    images
    images
    images

    सरुमारानीका स्थानिय बासिन्दाका अनुसार गाउँ नै ढाक्ने गरि सलह किरा आकाशमा उडेको देख्नासाथ खेतबारीमा पुगेर किसानहरुले भाडा बजाउने र आगो बालेर धुँवा निकालि सलह भगाउन थालेका छन् ।

    एक साता अघि आएको सलहले जिल्लाको ४ सय ३१ हेक्टर कृषी बालीमा क्षति पुर्याएको थियो। केहि समय वर्षाको कारण सलह किराहरु देखिन छोडे पछि हर्षित भएका किसानको खुसी गुमेको छ ।

    आकाशमा उडिरहेको सलहको हुलले यो समाचार तयार गर्दासम्म कुनै क्षति पुर्याएको छैन ।

    images
    images
    • आइतवार, आषाढ २८ २०७७०८:३१:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij